२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

काठमान्डुद्वारा विराटनगर पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई एक विकेटले हराएको छ।

विराटनगरले दिएको ११८ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको काठमान्डुले १८.१ ओभरमा १२० रन बनायो। काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । यस्तै, रसिद खानले १४, जेरार्ड एरासमस १२, माइकल लेभिटले १० रन जोडे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछनेले तीन विकेट लिए । यस्तै, अनिल खरेल, बसिर अहमद र क्रिश सोल समान दुई÷दुई विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।

 

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ३४ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता