८ पुस २०८२, मंगलबार | December 24, 2025

काठमाडौं कांग्रेसद्वारा दिवङ्गत नेता सिंहको सम्झना



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पिएल सिंहले परिवारभन्दा देशलाई माथि राखेर काम गरेको बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिद्वारा उनको १३औँ दिनको पुण्यतिथिमा २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा नेता सिंहले गरेको योगदानको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले सिद्धान्त र आदर्शको राजनीतिलाई उनले सधैँ आत्मसात् गरेको बताए ।

“भारतका प्रधानमन्त्री चन्द्रशेखर र पिवीनरसिंह राव उहाँबाट प्रभावित हुुनुहुन्थ्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताका प्रिय हुनुहुन्थ्यो । जनताका पनि उहाँ उत्तिकै प्रिय हुनुहुन्थ्यो”, उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : २१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना