१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तरूण दलको भेला अन्तिम समयमा स्थगित



काठमाडौं । नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।

यसअघि तरुण दलले पुस २२–२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त भेला काठमाडौँमा गर्ने तय गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १२ : २३ बजे

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका