१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी र अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

बैठक संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा रणनीति तय गर्नुका साथै अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १० : ३५ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष