१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् ।

बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

महासचिवमा रोशन थापा निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छिन् ।

 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : १९ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष