१६ चैत्र २०८२, सोमबार | March 30, 2026

माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ।

बैठक सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा भोलि शुक्रबारदेखि सुरु हुने संसद अधिवेशन र दलले सदनमा उठानुपर्ने एजेण्डा र दलको प्रभावकारी उपस्थितिबारे छलपल हुनेछ ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएको छ । त्यसविरुद्ध जोडदार रुपमा आवाज उठाउने गरी बैठकमा संसदीय दलका नेता प्रचण्डले सांसदहरुलाई निर्देशन दिनेछन् ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : ३० बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष