१५ पुस २०८२, मंगलबार | December 30, 2025

भिसा नियम उलङ्घन गर्ने अमेरिकाबाट निष्कासित हुन्छन् : अमेरिकी दुतावास



काठमाडौं। भिसा नियम उलङ्घन गरेमा अमेरिकाले निष्कासनगर्ने भएको छ।

नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो।

‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं’, दुतावासले भनेको छ, ‘र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : १३ बजे

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक