२ पुस २०८२, बुधबार | December 18, 2025

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते



पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन ६ का ४१ वर्षिय पदमबहादुर दर्लामी रहेका छन् ।

प्रहरीका अनुसार आज मध्यान्ह २ः४५ बजेको समयमा पाल्पा बगनासकाली १ रायडाँडा स्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा घोरबन्दा देखी बर्तुङ तर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल उकालोमा अचानक व्याक भई पल्टिन जाँदा मोटरसाईकल चालक जिल्ला पाल्पा तानसेन ६ का पदमबहादुर दर्लामी र मोटरसाईकल पछाडि सवार उनका छोरा १८ वर्षिय मन्दिप दर्लामी घाईते भएकोमा बाबु पदमबहादुरको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको जनाउँदै प्रहरीले सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (सुनिल मल्लले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल