६ माघ २०८२, मंगलबार | January 20, 2026

कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताहरु आक्रामक रूपमा उत्रन थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

दुर्इ दलबीच असमझदारी देखिन थालेपछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको थियो । सो भेटमा दुई नेताहरु संयन्त्रको बैठक बोलाउन सहमत भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३४ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत