१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सरकारसँग वार्ता गर्न २५ सदस्यीय शिक्षक टोली सिंहदरबारमा



काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता हुन लागेको छ ।

दिउँसो ३ बजेबाट हुने भनिएको वार्तामा सहभागी हुन शिक्षक महासंघको तर्फबाट २५ सदस्यीय प्रतिनिधिमण्डल सिंहदरवार पुगेको छ ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ । यद्दपी, सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

मन्त्रीमा नियु्क्त हुने बितिक्कै शिक्षा मन्त्री पन्तले आन्दोलनरत शिक्षकलाइ बार्तामा बोलाएका थिए । लगत्तै, उनीहरू वार्तामा बस्न तयार भएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ५७ बजे

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो