२९ माघ २०८२, बिहिबार | February 12, 2026

कावासोतीमा रोकिराखेको ट्रकमा आगलागी



नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको कावासोतीमा आज एक ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीको थकालीचोक नजिक कालिगण्डकी अस्पताल अगाडि रोकिरहेको ट्रकमा आगलागी भएको हो ।

ट्रकको अगाडिको भाग जलेको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगले आगलागी भएको केही बेरमै निभाइएको थियो ।

आज ०५३७ नम्बरको ट्रकको अघिल्लो भागमा आगलागी भएको हो । इन्जिन तातेर आफैं आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : ०२ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी