२७ माघ २०८२, मंगलबार | February 10, 2026

प्रतिनिधिसभा चल्नु अघि कार्यव्यवस्था समितिको बैठक



काठमाडौं । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।

सो बैठकमा संघीय निजामति सेवा बिधेयक ‘कुलिङ अफ पिरियड प्रकरण’ मा छानबिन बनाउने देखी प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने कार्यसूचीका बारेमा छलफल भएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै गत जेठ १३ देखि संसद अवरोधका बारेमा पनि छलफल भएको छ ।

सो माग पुरा नभए पछि रास्वपा र राप्रपाले बिरोध जनाउँदै बैठक बिगत एक महिना भन्दा बढी समयदेखि संसद बहिस्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ५६ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’