१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ललितपुरको बखुन्डोलमा इभी कार दुर्घटना



ललितपुर । ललितपुरको बखुन्डोलमा इभी कार दुर्घटना भएको छ । बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१-०३० च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ । चालकका अनुसार ‘अटोमेटिक ह्याण्डिल लक’ भएका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ४२ बजे

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको