२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस



काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेल सिफारिस भएका छन्।

सोमबार बसेको न्याय परिषद् बैठकले हाल सर्वोच्च अदालतमा कार्यरत रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारका रूपमा सिफारिस गरेको हो।

यसअघि मुख्य रजिस्ट्रारको जिम्मेवारी सम्हाल्दै आएका देवेन्द्रराज ढकालको अवकाशपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो। ५८ वर्षे उमेर हद पुगेपछि आइतबारदेखि ढकाल अनिवार्य अवकाशमा गएका थिए।

यस्तै, न्याय परिषद्ले मानबहादुर कार्कीलाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ५२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष