१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

४१ डीएसपीहरुको सरुवा (सूचीसहित)



काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरेका छन् ।

महानिरीक्षक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा तथा काज सरुवा गरेका हुन् । लुमिबनी प्रदेश प्रहरी कार्यालय सरुवा भएका गणेश सापकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा पठाइएको छ भने कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमाडौँमा सरूवा गरिएको छ ।

डा. हेम बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा गरिएको छ भने नमराज भट्टराईलाई वडा प्रहरी कार्यालय(क) बैदाम पोखरा सरुवा गरिएको छ । त्यसैगरि रितेन्द्र कुमार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएका छन् ।

हेर्नुहोस् सरूवा सूची

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा