१ पुस २०८२, मंगलबार | December 16, 2025

दुई दलीय व्यवस्थाको सपना जनताले असफल पार्छन् : शक्ति बस्नेत



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली कुनै पनि हालतमा उपयुक्त नहुने प्रष्ट पारे।

उनको भनाइमा, “दुई दलीय अभ्यास अन्ततः एकदलीय व्यवस्थाको ढोका खोल्ने हो। यस्तो मिसन जनताले पूरा हुन कहिल्यै दिन्ने छैनन्।”

बस्नेतले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास सामाजिक न्याय र समावेशीताको भावनाविपरीत रहेको भन्दै सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आग्रह पनि गरे।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : २४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष