११ चैत्र २०८२, बुधबार | March 25, 2026

विद्या भण्डारीको राजनीतिक भूमिकामा रोक लाग्दैन : कर्ण थापा



काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता रोक्न नसकिने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भण्डारीलाई सक्रिय हुन कसैको अनुमति आवश्यक नपर्ने बताए। थापाका अनुसार भण्डारी आफैंले योगदान दिएर निर्माण गरेको पार्टी भएकाले एमालेभित्र पुनः प्रवेशका लागि कसैको स्वीकृति चाहिँदैन।

भण्डारीको सदस्यतासम्बन्धी विषयमा पार्टीले गरेको निर्णय उल्टिने पनि उनले दाबी गरे । “जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायका लागि स्थापना भएको पार्टी एमालेभित्र भण्डारीलाई राजनीति गर्न नदिने कुरा असोभनीय हुन्छ,” उनले भने।

त्यस अवसरमा थापाले कसैलाई अपमानित गर्ने, तिरस्कार गर्ने वा लाञ्छना लगाउने प्रवृत्ति एमालेभित्र स्थान नपाउने स्पष्ट पारे।

 

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ५ : १० बजे

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका