९ चैत्र २०८२, सोमबार | March 23, 2026

चीन भ्रमणअघि प्रधानमन्त्री ओलीद्वारा संसदमा आज विशेष सम्बोधन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण अघि आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले शनिबारदेखि सुरु हुने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले यसअघि लिपुलेक प्रकरणमा भारत र चीन दुवै पक्षसँग स्पष्ट संवाद गर्ने बताएका थिए । उनले यस विषयमा संसद्को विश्वास लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्ट कुरा राख्ने अठोट व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ६ : ५२ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा