२४ मंसिर २०८२, बुधबार | December 10, 2025

एमाले विधान अधिवेशनमा कर्ण थापाको फरक मत प्रस्तुत हुने (फरक मतको पूर्णपाठ)



काठमाडौं । आजबाट सुरुहुने नेकपा एमालेको विधान अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराएको फरक मतबारे छलफल हुने भएको छ । थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतलाई अधिवेशनमा छलफलका लागि लगिने भएको हो ।

बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू उनले आफ्नो फरक मतका रूपमा दर्ता गराएका छन् । उनको फरक मतमा पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पुनः थप गर्न माग गगरिएको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतालाई नवीकरण नगरिएको विषयबारे उनले आफ्नो फरक मतमा राखेका छन् ।

यस्तो छ थापाको ३२ पृष्ठ लामो फरक मत :

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ६ : १७ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय