१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पोखरामा जेनजीको प्रदर्शनमा अश्रुग्यास र रबरको गोली प्रहार



पोखरा । कास्कीको पोखरामा सोमबार दिउँसो जेनजी पुस्ताले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।

पोखरा सभागृहबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीको बल प्रयोगमा अश्रुग्यास र रबरका गोली चलाइएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पनि प्रदर्शन नियन्त्रणका लागि प्रहरीले रबरका गोली प्रहार गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ५६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज