३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार फोनवार्ता हुने



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता हुने भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुबै प्रधानमन्त्रीबीच बिहीबार बिहान साढे ११ बजे संवाद गर्ने तयारी छ। यसअघि दुई प्रधानमन्त्रीबीच आजै वार्ताहुने बताइएको थियो । भोलि शोकविदा भएका कारण पर्सिका लागि सारिएको हो ।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुने वित्तिकै कार्कीलाई भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालबाट बधाइ दिएका थिए । त्यसलगत्तै २२ महिनापछि मणिपुर पुगेका मोदीले सार्वजनिक भाषणबाटै कार्कीको र जेनजी आन्दोलनको प्रशंसा गरेका थिए ।
कार्कीले भने आफुुलाई जेनजीले प्रधानमन्त्रीमा प्रस्तावित गर्ने वित्तिकै भारतीय मिडियामा अन्तर्वार्ता दिँदै मोदीको प्रशंसा गरेकी थिइन ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ३ : ५२ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम