१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपाल प्रहरीका ९० डीएसपीको एकैपटक सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले एकैपटक ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सरुवा तथा काज आदेश जारी गरेको हो ।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयअनुसार, सरुवा भएका अधिकृतहरूले असोजदेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

उक्त आन्दोलनका क्रममा मुलुकभर ठूलो क्षति भएको थियो भने आन्दोलनकारीले प्रहरीका विभिन्न कार्यालयमा आगजनी समेत गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : २४ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण