१६ चैत्र २०८२, सोमबार | March 30, 2026

जेनजी आन्दोलनमा आगो लगाइएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मीको बाँया हात काटियो



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बाँया हात काटिएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले खनालको घरमा प्रवेश गरी उनलाई जिउँदै आगो लगाएका थिए ।

घटनापछि गम्भीर घाइते बनेकी चित्रकारको कृतिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको छ । उपचारकै क्रममा हातमा संक्रमण बढेपछि चिकित्सकहरूले उनको बाँया हात काट्न बाध्य भएको परिवारले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खनालले पत्नीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन् । ‘संक्रमणका कारण देब्रे हात काटिएको हो,’ खनालले भने, ‘अहिले उनी प्रतिक्रिया जनाउन थालेकी छन् र स्वास्थ्य अवस्थामा सुधार आएको छ ।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ११ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक