९ चैत्र २०८२, सोमबार | March 23, 2026

वर्षाका कारण २४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध



काठमाडौं । अविरल वर्षापछि गएको पहिरो तथा नदी कटानका कारण देशका २४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। प्रहरीले आइतबार साँझ ९ बजे बुलेटिन प्रकाशित गर्दै विभिन्न जिल्लामा पर्ने यी राजमार्ग अविरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको जनाएको हो

प्रहरीका अनुसार काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा सवारी साधन होल्ड गरिएको छ भने नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पनि सवारी साधन होल्डमा राखिएको छ । चितवन हुँदै काठमाडौं आउने सवारी साधनलाई अहिले ९ बजेबाट नारायणगढका बिभिन्न स्थानमा होल्ड गरिउका छन् ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–८ पकुचामा दुवैतर्फनै सवारी साधन होल्ड गरिएको छ।

यता, बीपी र अरनिको राजमार्ग अन्तर्गत दोलालघाटमा पनि दुवैतर्फ यातायात होल्ड गरिएको प्रहरीले जनाएको छ।

यी हुन् अवरुद्ध राजमागै र सवारी होल्ड गरिएका राजमार्ग र स्थान

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १० : ०५ बजे

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार