२० मंसिर २०८२, शनिबार | December 6, 2025

अध्यक्ष ओली अस्वस्थ्य भएपछि एमाले सचिवालय बैठक स्थगित



काठमाडौं । हिजोदेखि जारी नेकपा (एमाले)को बैठक आज स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो ।

शुक्रबार साँझसम्म लगातार बैठक र कार्यव्यस्तताका कारण ओलीको स्वास्थ्यमा केही समस्या देखिएको बताइएको छ ।

अब सचिवालय बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी तय गरिएको छ । सचिवालय बैठकले २९ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल हुँदैछ । हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने र विद्या भण्डारीको पार्टी सदस्यता नविकरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ११ : १७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल