५ पुस २०८२, शनिबार | December 20, 2025

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार बिहान ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा कृष्णपुर नगरपालिका–२ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ । घाइते अवस्थामै उद्धार गरिएका बोहराको वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा पाँच जना सवार रहेको बताइएको छ।
दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता