२१ माघ २०८२, बुधबार | February 4, 2026

बिभिन्न १२ स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा, सियारीमा लक्ष्मण पाण्डे (सूचीसहित)



काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार बिभिन्न १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर भएको हो ।

यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका, भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृत रहेका छन् ।

त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् ।

रुपन्देहीको सियारी गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : १५ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य