२१ चैत्र २०८२, शनिबार | April 4, 2026

अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपाली काठमाडौं फर्किए



काठमाडौं । अमेरिकाले डिपोर्ट गरेको थप ३५ जना नेपाली बुधबार चार्टर्ड विमानमा काठमाडौं ल्याइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो ।

अमेरिकामा अवैध रूपमा बस्दै आएका विदेशी नागरिकप्रति कडाइ गर्ने नीति विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएपछि पछिल्ला वर्षहरूमा धेरै नेपाली स्वदेश फर्काइँदै आएका छन् । ट्रम्पको कडा आप्रवासन नीतिअन्तर्गत अवैध रूपमा बसोबास गरेका व्यक्तिहरूलाई फिर्ता गर्ने प्रक्रिया तीव्र बनेको थियो ।

प्रारम्भिक सोधपुछपछि सबै ३५ जना नेपालीलाई छाडिएको ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।

ट्रम्प प्रशासनको कडाइपछि हालसम्म २ सयभन्दा बढी नेपाली स्वदेश फर्काइएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  २ : ५० बजे

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको