१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ७०० रुपैयाँमा झरेको छ।

बिहीबार यसको मूल्य २ लाख ४३ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घट्दै शुक्रवार तोलाको ३ हजार १०० रुपैयाँमा पुगेको छ। बिहीबार चाँदी तोलामाथि ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : ५१ बजे

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा