२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्नेबारे लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।

राजदूत फिर्तासम्बन्धी सर्वोच्चको अन्तरिम आदेश उल्लंघन भएको दाबी गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्की विरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले कार्कीले लिखित जवाफसहित स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको अधिवक्ता सिलवालले बताए।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२