१९ माघ २०८२, सोमबार | February 2, 2026

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाबाट १२.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

बार्षिक साधारणसभाको निर्णय बमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पुँजी र चुक्ता पुँंजीमा बृद्धि भई जारी तथा चुक्ता पुँंजी पाँच अर्ब ५९ करोड ३२ लाख २८ हजार कायम हुने पनि कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ४१ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका