१० चैत्र २०८२, मंगलबार | March 24, 2026

युवराज सफल पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट हालेर चर्चित युवराज सफल पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको मानमर्दन गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार आज नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग गर्दै नकारात्मक, अपशब्द तथा गालीगलौजयुक्त सामग्री सार्वजनिक गरेका थिए ।

विभिन्न व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने र अफवाह फैलाउने प्रकृतिका गतिविधि सामाजिक सञ्जालमा देखिएपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ०३ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि