१३ भदौ २०८३, शनिबार | August 29, 2026

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज (बुधबार) शपथ ग्रहण गर्ने भएका छन् ।

चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, चमतीमा आयोजना हुने सचिवालयले जनाएको छ ।

महाधिवेशनबाट रवि लामिछाने पार्टीको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, डा. स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापतिमा तथा विपीन आचार्य महामन्त्रीमा निर्वाचित भएका छन् ।

शपथ ग्रहणसँगै नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ भने पार्टीले नयाँ नेतृत्वको मार्गदर्शनमा आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ४५ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)