२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ



बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका छन् । बुटवल उप-महानगरपालिका वडानं. ९ स्थित नयाँबसपार्क ईलाकाबाट आधुनिक रिभल्वर र गोलीसहित १ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षिय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा बुटवल उप-महानगरपालिका वडानं. ९ स्थित नयाँबसपार्क ईलाकामा शंकास्पद रुपमा हिडडुल गरी रहेका तुङसिङ मगरलाई कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट रिभल्वरको गोली १ थान फेला परेको तथा प्रारम्भिक अनुसन्धान पश्चात उनको बासस्थानबाट रिभल्वर १ थान र त्यसमा लाग्ने थप गोली ५ थान बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले बताए ।

पक्राउ परेका मगरलाई हातहतियार खरखजना मुद्धामा अदालतबाट आज ५ दिनको म्याद लिएर थप अनुसन्धानकार्य जारी रहेको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : ५४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका