२९ बैशाख २०८२, सोमबार | May 12, 2025

नेपाली बगरमा भारतीयको कब्जा, नेपालीलाई भने खेती गर्न लज्जा

नेपालगन्ज । बाँकेको डुडुवा-४ स्थित करिव २ सय बिगाहा जग्गा अहिले भारतीय नागरिकले कब्जा गरेका छन् । डुडुवा-४ को सिधनियाघाट स्थित राप्ती बगर बिगत केही वर्षदेखि भारतीय नागरिकले कब्जा गरेर तरबुजा खेती गरिरहेका छन् । खुल्लेआम बिना इजाजत, बिना स्वीकृती र बिना दर्ता नेपाली भूमीमा भारतीय नागरिकले कब्जा जमाएर खेती गर्दा पनि उनीहरुले अहिले सम्म…