२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रत्यक्षतर्फ कर्णाली प्रदेश सभामा कांग्रेस र माओवादी बराबर



काठमाडौं । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् ।

प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ-नौ सिट जितेको छ । एमालेले पाँच सिट जितेको छ । एक स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि मात्र प्रदेशमा कुन दल ठूलो बन्छ भन्ने निर्धारण गर्छ । प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएकाले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीमा सिट संख्या भागबन्डा लाग्ने भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३९ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार