१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा



सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ ।

आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  २ : ०९ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम