२० मंसिर २०८२, शनिबार | December 6, 2025

चाँंगुनारायणका कुखुरा फार्महरुमा बर्ड फ्लु्, एक हजार बढी कुखुरा नष्ट



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ ।

चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हो ।

पोल्टी फार्महरुमा बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मालगायतको टोलीले कुखुरा र अन्डालगायत सामान समेत नष्ट गरेका छन् ।

जसअनुसार कुखुरा १४८०, चल्ला १०५०, दाना १४७५ केजी र अण्डा ४५२३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ३० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति