९ माघ २०८२, शुक्रबार | January 23, 2026

‘ब्याज दर हामीलाई चर्को भो, गरिखान गाह्रो भो’ भन्दै व्यवसायी उत्रिए सडकमा



काठमाडौं । उद्योगी र व्यवसायीहरुले सोमबार बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको विरोधमा प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमा बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा उद्योगी र व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘ब्याज दरमा स्थितरता कायम गर, चालु पुँजी निर्देशिक स्थगित गर, ब्याज दर हामीलाई चर्को भो, गरिखान गाह्रो भो, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, उच्च सेवा शुल्क बन्द गर,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : ५४ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी