१० भदौ २०८३, बुधबार | August 26, 2026

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला १ लाख ११ हजार मूल्य कायम



काठमाडौं । बुधबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँ बढेर आज बुधबार १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यसअघि यही चैत ५ गते सुनको मूल्य सबैभन्दा धेरै पुगेको थियो । सो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य १४ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका