१२ माघ २०८२, सोमबार | January 27, 2026

नेपाली सेनाले माग्यो ४ हजार ५ सय सैन्य जवान



काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि ४ हजार ५ सय जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना प्रकाशित गर्दै नेपालका बिभिन्न युटिनमा रिक्त रहेको सैन्य पदका लागि ४ हजार ५ सय जनाको नयाँ भर्ना खुलाएको हो ।

निर्देशनालयको सूचना सूचनामा १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा नेपाली सेनाका सन्ततीबाट २२५ जना, खुल्ला तर्फ २३५१ जना, महिला ३९० जना, आदीबासी जनजाती ६१७ जना, मधेसी ५४० जना, दलित २८७ जना र पिछडिएको क्षेत्रबाट ९० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

सैन्य पदमा भर्ना हुन इच्छुक नागरिकलाई सेनाको देशभर रहेका २६ वटा युनिट।अड्डाहरुमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

सूचना :

सूचना गोरखापत्रबाट साभार

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको