२० मंसिर २०८२, शनिबार | December 6, 2025

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल



काठमाडौ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटललाई तोकेको छ ।

सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ०५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी