१७ माघ २०८२, शनिबार | January 31, 2026

एन एम बि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइ एम ई पेमा लोड गर्न मिल्ने



काठमाडौ । आइ एम ई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एन एम बि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइ एम ई पे र एन एम बि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एन एम बि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइ एम ई पेमा पैसा लोड गर्न सक्नुहनेछ ।

ग्राहकवर्गलाई एन एम बि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ३५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले