२ पुस २०८२, बुधबार | December 18, 2025

बढ्यो पेट्रोल डिजेलको मुल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगम आज एक सुचना प्रकाशित गर्दै पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको जानकारी दिएको छ । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ।

यो सँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुगेको छ। वीरगञ्ज, नेपालगन्ज, भैरहवा लगातय तराईका जिल्लामा भन्दा काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेल मट्टितेलमा डेढ रुपैयाँ बढी पर्ने निगमले जानकारी दिएको छ।

हवाई ईन्धन तथा एलपी ग्यांसमा भने आयल निगमले मुल्य बढाएको छैन ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल