२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नहरपुरमा डेङ्गु सचेतना



बुटवल । बुटवल उपमहानगरपालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गु सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो ।

डेङ्गुको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट डेङ्गु सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु, महिला स्वास्थ्य स्वयम सेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टायरहरु व्यवस्थापन गरिएको थियो । टोल समितिले प्रत्यक हप्ता सामुहिक सरसफाई, घरवरपर सरसफाई गर्ने लगायतका निर्णयहरु गरेको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ४८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी