२८ माघ २०८२, बुधबार | February 11, 2026

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, घाइते १४०



सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भनाएर गय राती गएको भूकप्मा परि मृत्यु हुनेको संख्या १२८ पुगेको छ । प्रहरीको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या १२८ र घाइतेको संख्या १४० पुगेको हो ।

प्रहरीका अनुसार अहिले सम्ममा जाजरकोट जिल्लामा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ । त्यसैगरि जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भउको पनि प्रहरीले जनाएको छ ।

प्रहरी, नेपाली सेना र स्थानीबाट उद्धारको कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या थपिने अनुमान गरिएको छ ।

घाइतेको उपचार र थप उद्धारमा सहयोृग गर्न सेनाको मेडिकल टिम सहित प्रधानमन्त्री प्रचण्डा त्यस तर्फ प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ३८ बजे

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी

कुखुरामा इकोलाईको समस्या

चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ ।

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै