११ चैत्र २०८२, बुधबार | March 25, 2026

भूकम्पमा परि गम्भीर घाइते एकजनालाई नेपालगन्ज पुर्याइयो



नेपालगन्ज । गय राती गएको भूकम्पमा परि गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज पु¥याइएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उनीहरुको उपचार सुरु गरिएको छ ।

भूकम्पमा परि खुट्टा भांचिएका विमल कार्कीलाई एम्बुलेन्सबाट भेरी अस्पताल पु¥याइएको घाइते उपचार ब्यवस्थापनका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

घाइतेको उपचारका लागि भन्दै नेपालगन्ज बाँके स्थित भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको र कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : २१ बजे

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष