२० मंसिर २०८२, शनिबार | December 6, 2025

भूकम्पका थप ११ जना घाइते नेपालगन्ज ल्याइयो



नेपालगन्ज । भूकम्पबाट घाइते भएका थप ११ जनालाई नेपालगन्ज पुर्याईएको छ । रुकुमको सल्ले विमानस्थल हुँदै भूकम्पका थप ११ जना घाइतेलाई नेपालगन्ज ल्याइएको हो । नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत नेपालगन्ज ल्याइएको हो ।

नेपाल एयसको जहाज घाइते ११ जना र उनीहरूका ७ जना कुरुवा बोकेर नेपालगन्ज अवतरण गरे लगत्तै घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ।

सरकारले नेपाल एयरको सो जहाज घाइतेको उद्धार गर्न काठमाडौबाट रुकुम सल्ले पठाएको थियो । जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइने तयारी गरिएको त्यहाँ स्थित प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले