२ भदौ २०८३, मंगलबार | August 19, 2026

यू-१९ नेपाली टोली विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो



काठमाडाैं । दक्षिण अफ्रिकामा यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सबाट बाहिरिएको नेपालको क्रिकेट टोली सोमबार स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेक फर्किएपछि कप्तान देव खनालले व्याटिङमा सोचेजस्तो राम्रो हुन नसकेको बताए । उनले यू-१९ विश्वकप क्रिकेटलाई अनुभवको रुपमा लिएको र धेरै कुरा सिक्ने मौका पाएको बताए ।

त्यस्तै अलराउन्डर गुलशन झाले सोचेजस्तो खेल भएपनि नजिता भने आफ्नो पक्षमा पार्न असफल भएको जिकिर गरे । उनले बलिङको तुलनामा व्याटिङमा मेहनत गर्नुपर्ने देखिएको धारणा राखे ।

त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटाले टेष्ट मुलुकसंगको खेलहरु नेपालका लागि ठूलो अनुभव भएको बताए । प्रतियोगीताभर नेपाली समर्थकको पनि धेरै साथ पाएको उनले बताए ।

समूह चरणमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजितसँग पराजित भएपनि अफगानिस्तानलाई भने पराजित गर्दै सुपर सिक्समा पुगेको थियो । तर सुपर सिक्समा बंगलादेश र भारत पराजित भएपछि नेपाल प्रतियोगीताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ५३ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति