२८ भदौ २०८३, आइतबार | September 14, 2026

२ नाल भरुवा बन्दुक सहित २ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेको राप्तीसोनारी ४ खरघट्टीबाट २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले स्थानीय बर्ष ५० का राम बली चौधरी र बर्ष ६१ का बिष्णु प्रसाद चौधरीलाई बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको घरमा चेकजाँच गर्ने क्रममा २ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । दुबैजनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : २९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा